You are viewing the translated version of पुनरावेदन उपरको कारबाही.

Schedule 23
पुनरावेदन उपरको कारबाही

(नियम ४० को उपनियम (३) सँग सम्बन्धित)
पुनरावेदन उपरको कारबाही

श्री ……………………………………………………………….. ।

तपाईले/त्यस संस्थाले जिल्ला कृषि विकास कार्यालय, …………………………………….. बाट
मिति ……………………. मा बीउ बिजन ऐन २०४५ को दफा ………….. उपदफा …………..
उल्लंघन गर्नु भएको भनी गरिएको फैसला बदर गरी पाउन यस निर्देशनालयमा मिति
………………………. मा गर्नु भएको पुनरावेदन सम्बन्धमा संलग्न सबुद प्रमाण, परीक्षण
प्रतिवेदन र अन्य आवश्यक कागजातहरूको अध्ययन, अनुसन्धान तथा जाँचबुझ गर्दा तपाई÷त्यस
संघ संस्था÷ श्री ………………………………………………. बाट/को ……………………….
काम कारबाहीले ऐनको दफा …………. उल्लंघन भएको/नभएकोले र सो कार्य नियमावलीको
नियम …………………………….. विपरीत भएको/नभएकोले तपाईलाई/त्यस संघ संस्था/
श्री ………………………………………………. लाई ऐनको दफा …………………. सजाय
गर्ने/सफाई दिने आदेश गर्दछु ।

पुनरावेदन सुन्ने अधिकारीकोः
दस्तखतः …………………………………….
नाम, थरः……………………………………..
पदः क्षेत्रीय कृषि निर्देशक, क्षेत्रीय कृषि निर्देशनालय …………………….. ।
मितिः ……………………………………….